३१ जेठ, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामै १ हजार ८ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य ९८ हजार ९ सय रुपैयाँबाट घटेर ९७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तेजावी सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ तोकिको छ भने चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ छ । सोमबार तेजावी सुन र चाँदीको मूल्य क्रमशः तोलामा ९८ हजार ४ सय र १ हजार २६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post