• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मधेस प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै


१७ खानेपानी आयोजनालाई १९ करोड बजेट विनियोजन
Share on FacebookShare on Twitter

धीरेन्द्रप्रसाद साह-

जनकपुर, असार १ गते । मधेस प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९-०८० को आर्थिक बिनियोजन विद्येयक(बजेट) आज दिउँसो ४ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ । चालु आर्थिक वर्षकै आकारमा बजेट आउने मधेश प्रदेशका अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री साहले विभिन्न कारणले सामान्यीकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा चालु वर्षको भन्दा कम वा सोही हाराहारीमा रकम बिनियोजन हुन सकिने अनुमान रहेको बताउनुभयो ।

यसअघि मन्त्री साहले प्रदेश सभाको बैठकमा बिनियोजन विद्येयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु अर्थात् प्रि–बजेटउपर गत शुक्रबार नै पेस गरिसक्नु भएको थियो ।  प्रि–बजेटका प्राथमिकतामा कृषी क्षेत्रको विकास, उद्योग प्रवद्र्धन, भौतिक पुर्वाधार निर्माण, सामाजिक क्षेत्र (मानवीय बिकास), पर्यटन क्षेत्र, सामाजिक सुरक्षा, सेवा प्रवाह र सुशासन राखिएको छ ।

विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकताको आधारमा तयार हुने बजेटले उच्च र फराकिलो आर्थिक वृद्धि दर हासिल गरी मधेश प्रदेशको समृद्धिमा योगदान पुग्ने मन्त्री साहले विश्वास व्यक्त गर्नुभएको थियो ।

मधेस प्रदेश सरकारको आह्वानमा गत जेठ १९ गतेदेखि प्रदेश सभाको नवौं अधिवेशन जारी रहेको छ । प्रदेश सरकारले (तत्कालीन प्रदेश २ सरकार) आर्थिक वर्ष २०७८-०७९ का लागि कुल ३३ अर्ब ६६ करोड ४२ लाख ८४ हजार रूपियाँको बजेट पारित गरेको थियो । भने आर्थिक वर्ष २०७७-७८ का लागि कुल ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजारको बजेट थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In