• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सलमान खानको हत्या प्रयास पटक–पटक विफल, लरेन्स ग्याङका सदस्यले यसरी खोले पोल

सलमान खानको हत्या प्रयास पटक–पटक विफल, लरेन्स ग्याङका सदस्यले यसरी खोले पोल
Share on FacebookShare on Twitter

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो ।

प्रहरीका अनुसार सलमान खान विगत ४ वर्षदेखि लरेन्स विश्नोई ग्याङको निशानामा थिए । सो समूहले सलमानको हत्या गर्न पटकपटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको बताइएको छ । गायक सिद्धु मुसेवालाको हत्या अघि नै सो समूहले सलमानको हत्या योजना बनाएको प्रहरीको दाबी छ । ‘प्लान ए’ विफल भएपछि हत्याका लागि सो समूहले ‘प्लान बी’ बनाएको र सो योजना पनि विफल भएको प्रहरीले जनाएको छ ।

सलमानलाई उनको फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएर उक्त समूहका एक सदस्यले रेकी गर्नुका साथै बाटोमै पर्ने एउटा घरमा केही साता बिताएको तथ्य पनि प्रहरीले प्रकाशमा ल्याएको छ । प्रहरीका अनुसार सलमानको हत्याका लागि लरेन्स ग्याङको सार्प सुटर कपिल पण्डितलाई जिम्मा दिइएको र उनले सलमानलाई फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएका थिए ।

मुम्बईको पनवेलमा कपिल पण्डित, सन्तोष जाधव, दीपक मुन्डी र अन्य सुटर्स एउटा भाडाको कोठमा बस्दै आएका थिए । सोही क्षेत्रमा सलमानको फार्म हाउस पर्छ । करिब डेढ महिनासम्म उनीहरु पेस्तोल बोकेर सलमानको हत्याका लागि उचित मौकाको पर्खाइमा बस्दासमेत उनीहरुले आफ्नो योजनामा असफलता व्यहोर्नु परेको बताइएको छ । सलमानको कार तीव्र गतिमा गुडेका कारण उनीहरुले हत्या गर्ने मौका नपाएको प्रहरीको भनाइ छ ।

पञ्जाब प्रहरीले तीन दिनअघि सार्प सुटर कपिललाई गिरफ्तार गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीले उनीसँग सोधपुछ गरेपछि हत्याको यो प्रयासबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सन् २०१८ मा पनि लरेन्सले सलमानको हत्याका लागि सुटर सम्पत नेहरालाई मुम्बई पठाएका थिए ।

सम्पतसँग पेस्तोल रहेको र उक्त पेस्तोलको रेञ्जबाट सलमान धेरै टाढा रहेका कारण हत्या प्रयास विफल भएको थियो । त्यसपछि चार लाख रुपैयाँमा एउटा राइफल खरिद गरी सम्पतलाई दिइएको तर केही दिनमै उनी पक्राउ परेपछि सलमान जोगिन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

DJ Atulas energetic performance for music lovers across the country

DJ Atulas energetic performance for music lovers across the country

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In