• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी


ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान १० मंसिर -सिरहाको लहानमा अरु बर्ष झैँ घरेलु तथा साना उघोग कार्यालय लहान सिरहाले ८ औं उघोग दिवस मनाएका छन।कार्यालयको परिस बाट निकालिएको रयाली लाहान बजारमा परिक्रमा गरेका हुन्।
औद्योगिक लगानी र पुर्वाधार समृद्धको बलियो अधार,उधोग दिवस सफल पारौ भने नारा लगाउदै बजारमा प्रभात फिरिएका थिए।

घरेलु तथा साना उधोग कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी मो.लाल बाबु कवाडी रहनु भएको थियो भने विशिष्ट अतिथिमा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवती रमन शर्मा अतिथिहरुमा उघोग बाणिज्य संघ लहानका अध्यक्ष बिकास सारडा,उपभोक्ता मंचका सदस्य तथा वरिष्ठ पत्रकार बिमल ठाकुर,समाजसेवी अशोक अमात्य लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि कवाडीका अनुसार ब्यापारमा नै समृद्धि गासिएको अवस्था रहिएको छ।त्यसैले हामी सबै मिलेर अगाडि बढनु पर्छ उनले बताए।सिरहामा मात्रै हैन देशै भरीका ब्यापारीहरुको ठुलो समस्या रहेको र बिश्वभरी आर्थिक मंन्दीको दौड चलि रहेको देखिन्छ।ब्यापारीहरुको काम मात्रै नाफा कमाउने मात्रै हैन उपभोक्ताहरुको हितको लागी सोचनु पर्ने बताए। ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन् अब तेतिले मात्रै पुग्दैन।अब सिरहामा अनुसन्धान गरेर स्टाटप बिजनेस सुरु गर्नु पर्नेमा जोड दिनुपर्ने बताए।

बिशिस्ट अतिथि महतोका अनुसार नाराले केहि हुने बला छैनन् गरेर देखाउनु पर्नेमा जोड दिदै बजारमा उपभोक्ताको माग अनुसारको ब्यापारमा लगानी गर्नु पर्ने बताए।सबै ब्यापारीहरुलाई कर र दर्ताको प्रक्रियामा अगाडि बढाउनु पर्नेमा जोड दिदै घरेलु तथा साना उघोग कार्यालय लहानलाई ध्यानाकर्षण गराएका थिए।कार्य भन्दा ऋण प्रबिधि निकै फस्टाएको बताए।

ईलाका प्रशासन कार्यालय प्रमुख शर्माका अनुसार उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ब्यापारलाई प्रेरित गर्ने काम घरेलु कार्यालय लहानको रहेको ब्यापारी संग सहकार्य र समन्वय गरी कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो।कार्यालय प्रमुख दिपेन्द्र यादवले कार्यक्रमको समापन गर्दै प्रबिधि मैत्री ब्यवसाय बनाउनु पर्नेमा जोड दिदै उघोग लोकतन्त्रको ठुलो गहना हो।

जब सम्म नेपाली युवाहरूलाई बिदेश प्लाईनबाट रोकन सकिएन भने देशमा आर्थिक समृद्धिमा निकै कठिन रहेको बताए।यहीँ आर्थिक बर्षमा कार्यालय प्रमुख यादवले २६० जनालाई प्रबिधि वितरण गरेका छन्।ब्यापारीहरुको समस्या लाई पहिचान गरी सहयोग गर्ने गरेका हौं।१८ र २० रणनीति हामी ब्यापारीहरुको सहजताको लागि गर्ने गरेका छौँ।

ब्यापार सुरुवात गर्नुस र संरक्षण सम्बद्धन र टिकाउने काम घरेलु कार्यालयले गर्छ।प्रत्येक बर्ष घरेलु तथा साना उघोग कार्यालयले महिला युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दर्जनौं सिपमुलक कार्यक्रमहरु संचालन गरेका थिए। प्रमुख यादवले गरेको कामले सेवा ग्राही समेत निकै उत्साही र प्रफुलित भएका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In