• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण


सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान ५ असार – सिरहाको भगवानपुर गाउँपालिकामा बिगत १० बर्ष अगाडी देखि संचालनमा रहेको करार खेती गर्ने किसानहरुको लागी उपजमा वृद्धि र उत्पादन प्रबर्द्धनको लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोगमा भगवानपुर गाउँपालिकाको समन्वयमा स्थानीय सीमान्तकृत गरिब दलित अतिबिपन्न समुदायका २५ जना किशोरीलाई प्रति ब्यक्ती १५ हजारका दरले किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रम अन्तर्गत ब्यवसाय प्रबन्धका लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।

राष्ट्रिय कृषक समुह महासंघ नेपालले बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन र शिक्षा बिहिन रहेका किशोरीहरुलाई साक्षर बनाएर लघुउधमी बनाई आर्थिक उनन्तीका लागी आत्म निर्भर बनाउन अहम भुमिका निर्वाह गरी रहेको महासंघका मधेस प्रदेशको कार्यक्रम संयोजक दिलिप कुमार साहले जनाए।

पालिका महासंघका अध्यक्ष राम चन्द्र यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।बिशिस्ट अतिथिमा उपाध्यक्ष रेखा देवी यादव अतिथिहरुमा महासंघका केन्द्रिय उपाध्यक्ष अमिर लाल यादव,मधेस प्रदेश निबर्तमान अध्यक्ष मुक्ति नाथ यादव
केयर नेपालको कार्यक्रम एशोसिएट इन्दिरा थापा,किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रमको सुपरिक्षक संतोष कुमार ठाकुर वडा अध्यक्षहरुमा मिरा देवी यादव,बिनोद कुमार यादव राम कुमार यादव,अमर लाल यादव सुर्य नारायण यादव लगायतका लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको सन्तोष ठाकुरले बताए।

प्रमुख अतिथि उग्र नारायण यादवका अनुसार पालिकामा चल्दै गरेको करार खेती पोषण कार्यक्रम लगायतका कार्यक्रमहरुलाई आवश्यकता अनुसार हाम्रो साथ सहयोग रहने छ्।पछिल्लो समय आफू निर्वाचित नभएता पनि मेरो ब्यक्ती साथ सहयोग कृषक महासंघमा रहेको अध्यक्ष यादवले सुनाए।हाम्रो पालिकाको लागी यस्तो कार्यक्रम पलिकालाई समृद्धि बनाउन सहयोग गरेको प्रसंसा गरेका थिए।

मधेस प्रदेशका कार्यक्रम संयोजक दिलिप कुमार साहले कार्यक्रममा बोल्दै भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने २ सय किशोरीले उधमशिलता शिक्षा प्रदान गरी अभिभावक संगै घरमै बसि रोजगार शृजनाको सरुवात हाल मात्रै रहेको चर्चा गर्दै महिला प्रति समाजमा हेर्न जुन नजरिया छ त्यो नकारात्मक बिचारलाई हामीले सकारात्मक समाज निर्माण ब्यवसाय मुखी समाज निर्माणमा महासंघले अहम् भुमिका खेलेको कार्यक्रममा सुनाए।सीमान्तकृत दलित समुदायका किशोरीहरुले स्कुल शिक्षाबाट बन्चित रहेका करिब ४७ जना किशोरीलाई स्कुल भर्ना गरेको तथ्यांक हामीसंग सुरक्षित रहेको जनाए।

स्थानीय किशोरी खातुनका अनुसार आफू राष्ट्रिय कृषक समुह महासंघ नेपालमा जोडिए पछी धेरै कुरा सिकन पाए र सीप मुलक शिक्षा प्रदान गरी स्वरोजगार भई आर्थिक उन्नति गर्न आत्मनिर्भर भएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका प्रतिनिधि रामसेवक रामले बताए।कार्यक्रममा नगर महांघका कोषा अध्यक्ष सारदा चौधरीले स्वागत मनतब्य राख्दै आफुले सिकेका सिपलाई ब्यवहारमा प्रयोग गर्न सकनु पर्नेमा जोड दिनु भयो।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

पूर्व पदाधिकारीको अतिरिक्त सुविधा बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन

पूर्व पदाधिकारीको अतिरिक्त सुविधा बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन

अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In