• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च
Share on FacebookShare on Twitter

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयले निजी सवारी भाडामा लिएर मासिक १ लाख २० हजार खर्च गरिरहेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृतका लागि गत पुस महिनादेखि दैनिक ४ हजार तथा मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी स्कारपियो गाडी भाडामा लिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रोवती प्रसाद पौडेलका अनुसार कार्यालयले आवश्यकताका आधारमा गाडी भाडामा लिएको हो । पुस महिनादेखि मासिक १ लाख २० हजारमा बा.१४ च ९०९३ नम्बरको स्कारपियो भाडामा लिइएको छ।

‘अघिल्लो आर्थिक वर्षकै गाउँसभामा आवश्यक्ता र औचित्यसको आधारमा गाडी भाडामा लिइने निर्णय भएको थियो । त्यसैलाई टेकेर गत पुस महिनादेखि दैनिक ४ हजार दरमा गाडी भाडामा कार्यालयले लिएको छ’ उनले भने ।

यसअघि पनि प्रशासकीय अधिकृत राजगिर महतो र सन्तोष शर्मा कार्यरत रहँदा गाउँपालिकाले गाडी भाडामा लिएर मासिक लाखौं रुपैयाँ खर्च गरेको थियो । २०७९ मा पालिका प्रमुखमा रामअशिष महतो निर्वाचित भएयता प्रशासकीय अधिकृतलाई कानुन विपरीत गाडी सुविधा दिइँदै आएको छ । हाल गाडी भाडामा मात्रै वार्षिक लाखौं रुपैयाँ खर्च भइरहेको छ ।
पालिका अध्यक्ष महतोले विकासे कामहरुको नियमन तथा अनुगमनका लागि गाडी भाडामा लिइएको हो । उनले भने, ‘विकासे कार्यहरु भइरहेका छन् । कार्यालयका कर्मचारीलाई अनुगमनका क्रममा सहज होस् भनेर असारसम्मका लागि गाडी भाडामा लिइएको हो ।’

उनले गाडी हुँदा प्रशासकीय अधिकृत नियमित कार्यालय आउने र कार्य सम्पादन राम्रो भइरहेको दावी गरे ।

तर, कार्यालयका एक कर्मचारीका अनुसार उक्त गाडी प्रमुख प्रशासकीय अधिकृत पौडेलले मात्र प्रयोग गर्ने गरेका छन् । गाडी भाडामा लिँदा त्यसमा इन्धन खर्चको पनि भार बढ्ने गरेको छ । पाँच वटा वडा रहेको बटेश्वर गाउँपालिकाको क्षेत्रफल खासै ठूलो छैन ।

तर मनपरी गाडी भाडामा लिएर गाडी प्रयोग गर्ने गरिएको छ । जसमा पालिकाको वार्षिक आधा करोड भन्दा बढी बजेट नै गाडी भाडा र तेलमा खर्च हुने गरेको छ ।
गत आर्थिक वर्षमा मात्रै गाउँपालिका कार्यालयले इन्धनमा मात्रै ४३ लाख रुपैयाँ खर्च गरेको तथ्यांक फेला परेको थियो । तर, खर्च अनुसार गाउँपालिकाले त्यसको औचित्य पुष्टि गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In