News of Nepal
Advertisement
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
News of Nepal
No Result
View All Result

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

by मिथलेश साह
१ महिना अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् ।

उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए । सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए ।

दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

Related

सम्बन्धितसमाचार

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन
मुख्य समाचार

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

७ घण्टा अगाडि
नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी
मुख्य समाचार

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

१० घण्टा अगाडि
उमेर हदले अवकाश पाउन लागेका डा. पुकारको सेवा अवधि थप्न नियम संशोधन
मुख्य समाचार

उमेर हदले अवकाश पाउन लागेका डा. पुकारको सेवा अवधि थप्न नियम संशोधन

१० घण्टा अगाडि
लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो, गृहमन्त्री खाण
मुख्य समाचार

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो, गृहमन्त्री खाण

१० घण्टा अगाडि
राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार
मुख्य समाचार

राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार

११ घण्टा अगाडि
सिराहामा ट्रयाक्टरबाट खसेर एक किशोरको ज्यान गयो
मुख्य समाचार

सिन्धुपाल्चोक कारागारको थुनामा रहेका एक कैदीको मृत्यु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हालको खबर

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

७ घण्टा अगाडि
चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

पार्टीका नेताको दबाबले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो, मन्त्री आले

७ घण्टा अगाडि
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

७ घण्टा अगाडि
उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

१० घण्टा अगाडि
दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

१० घण्टा अगाडि
जन्मदिनमा बिरुवा रोप्ने संस्कार

जन्मदिनमा बिरुवा रोप्ने संस्कार

१० घण्टा अगाडि
यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

१० घण्टा अगाडि
अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

१० घण्टा अगाडि
दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१० घण्टा अगाडि
पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

१० घण्टा अगाडि

सत्य र सत्यता को प्रतिक

हाम्रो टिम :

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह

समपादक – मिथलेश कुमार साह

प्रधान सम्पादक – प्रदिप सिंह महतो

सह संयोजक – राम शंकर भण्डारी

कार्यकारी निर्देशक – विजय कुमार सिंह

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय :

गोलबजार नगरपालिका – ४

Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क :

Email – dainiksanjal9@gmail.com

Mob +९७७,९८११७६१२१८

Mob +९७७,९८४७३४४१४४ 

जिप्रका दर्ता नं.

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.