News of Nepal
Advertisement
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
News of Nepal
No Result
View All Result

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

by दैनिक संजाल नेपाल
६ महिना अगाडि
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

राजविराज –
मधेशी, दलित,जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागी संघिय गणतंत्र स्थापना भएको र यसै संबिधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप सबिधानलाई संघिय हिन्दू गणतंत्र बनाउने आवश्यकता रहेको कुरा राष्ट्रीय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले सप्तरी जिल्लाको सदरमुकाम राजबिराज स्थित बुद्धिजीबीहरु सँग अभियानको छलफल कार्यक्रममा बोल्नु भएको छ।अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भईरहेको र त्यसैको शेरोफेरोमा मुख्यमंत्री मोहमद लालबाबू राउत मियाले मदरसा बिधयेक लागु गर्न खोजेको आरोप लगाउनु भएको छ। पाकिस्तानी ईएसई का एजेंट को रूपमा मुख्यमंत्रीले काम गरीरहेको र उसको संरक्षण नेता उपेंद्र यादवले दिरहेका समेत प्रमुख अतिथि विनय यादवले आफ्नो भनाइमा जिकीर गर्नु भएको छ। अब प्रदेशलाई हिन्दूमय बनाउने अठोट का साथ राष्ट्रीय एकता अभियान लागी परेको छ र चाढ़ई आंदोलनको आधी बहेरी चलाई यस्ता तालिवानीसमर्थक हरुको पतासाफ गर्ने भनेका छन्।


समाजसेवी चन्द्रशेखर साफी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रीय एकता अभियानकी केंद्रीय उपाध्यक्ष सुनीता साहले आफ्नो सरगर्भिक मंतव्य राखी कार्यक्रम शुरू गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवी करुणा झा, शंकर सारदा, धनीलाल साह, ई. शैलेन्द्र यादव, बलदेव मण्डल, मान्ति सदा, बीपी मंडल, संतोष यादव, जयनारायण यादव,दीनानाथ यादव, रामनाथ यादव, निक्की सिंह, अस्मिता मिश्र, रामप्रकाश चौधरी, रंजन भुजेल, मनोज यादव,लक्ष्मी प्रसाद खंग,बिन्देश्वर मंडल लागयत का वक्ता हरुले आफ्नो भनाइ प्रस्तुत गर्दै अभियानको कार्यलाई समर्थन र सहयोग गर्ने मंतव्य दिएका थिए भने कार्यक्रम संचालन संजीव दासले गरेका थिए।

     

Related

सम्बन्धितसमाचार

High Street Retailers Pin Hopes On Discount Splurge In Black Friday Fever

२ महिना अगाडि

UK Faces Two Decades of No Earnings Growth and More Austerity

२ महिना अगाडि

High-Speed Traders In Search of New Markets Jump Into Bitcoin

२ महिना अगाडि

Brexit Has Created A Political Climate No Budget Can Fix

२ महिना अगाडि

Bitcoin’s Main Rival Ethereum Hits A Fresh Record High: $425.55

२ महिना अगाडि

Bitcoin Is ‘definitely not a fraud,’ CEO of Mobile-Only Bank Revolut Says

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हालको खबर

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

६ घण्टा अगाडि
चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

पार्टीका नेताको दबाबले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो, मन्त्री आले

६ घण्टा अगाडि
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

६ घण्टा अगाडि
उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

८ घण्टा अगाडि
दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

८ घण्टा अगाडि
जन्मदिनमा बिरुवा रोप्ने संस्कार

जन्मदिनमा बिरुवा रोप्ने संस्कार

८ घण्टा अगाडि
यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

९ घण्टा अगाडि
अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

९ घण्टा अगाडि
दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

९ घण्टा अगाडि
पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

९ घण्टा अगाडि

सत्य र सत्यता को प्रतिक

हाम्रो टिम :

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह

समपादक – मिथलेश कुमार साह

प्रधान सम्पादक – प्रदिप सिंह महतो

सह संयोजक – राम शंकर भण्डारी

कार्यकारी निर्देशक – विजय कुमार सिंह

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय :

गोलबजार नगरपालिका – ४

Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क :

Email – dainiksanjal9@gmail.com

Mob +९७७,९८११७६१२१८

Mob +९७७,९८४७३४४१४४ 

जिप्रका दर्ता नं.

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

 

Loading Comments...