• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नयाँ वर्ष मनाउन जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो (तस्विर सहित)


नयाँ वर्ष मनाउन जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो (तस्विर सहित)
Share on FacebookShare on Twitter

जनकपुरधाम । जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो लागेको छ । अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ मनाउनका लागि भारतको विहार राज्यको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा दर्शन गर्न आएका छने् भने आउने क्रम जारी रहेको छ ।

No description available.

नयाँ वर्षको मौका छोपी भारतको विहारको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा पूजापाठ गर्न पुगेका छन् ।

No description available.

कोरोनाको कारण पछिल्लो दुई वर्ष देखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण कम रहेको समय भारतीय पर्यटकहरु जनकपुरधाम आएका छन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकहरु समेत जानकी मन्दिरमा आज आएका हुन् ।

No description available.

विश्वकै हिन्दुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरेको छ ।
भारतको विहार राज्य मधुवनीबाट आएका मनोज यादवले नयाँ वर्षको सुरुवात जानकी मन्दिरमा पूजा गर्दा झन राम्रो भएकोले नयाँ वर्षकै मौका छोपी पूजापाठ गर्न आएको बताए ।

No description available.
No description available.

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अंग्रेजी वर्षमा यस पटक अत्याधिक श्रद्धालुभक्तजन आएको बताए । उनले भने, ‘हामी अंग्रेजी वर्ष त मनाउँदैनौ, हामी धार्मीक मान्छे छौँ विक्रम सम्वत नै मनाउँछौँ । तर जसको श्रद्धाले उसले पूजा पाठ गरेर मनाउनु राम्रो हो ।’

छोटे महन्थ दासले नयाँ वर्षमा पहिले माछा, मासु, मदिरा खाएर मनाउने गरेपनि अहिले आएर पूजापाठ गरेर पनि नयाँ वर्ष मनाउन थालेको भन्दै उनले भने, ‘माछा, मदिरा, रक्सी कहिल्यै हिंसात्मकै ठाउँ दिन्छ । संस्कारको बोध गराउँदैन्, एउटा संस्कारमा आउनु ठुलो उपब्धी हो ।’

No description available.

पछिल्लो समय नयाँ वर्षमा भारतीय नागरिकहरु बढी आउने गरेका छन् । विहारमा मदिरा बन्द रहेका कारण समेत यहाँ तिनीहरु आउने गरेका छन् ।

No description available.
No description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In