• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पर्साको प्राथमिक विद्यालयको प्रधानाध्यापकलाई चोरी आरोपीले दिए ज्यान मार्ने धम्की

पर्साको सखुवाटी निरा प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।

पर्साको प्राथमिक विद्यालयको प्रधानाध्यापकलाई चोरी आरोपीले दिए  ज्यान मार्ने धम्की
Share on FacebookShare on Twitter

२२ जेठ, काठमाडौं । पर्साको सखुवाटी निरा प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।

चोरी गरेको ल्यापटप भारतीय नाका भिस्वामा बिक्री गर्दै गरेको अवस्थामा ठोरी गाउँपालिका–५ का बिट्टु यादव पक्राउ परेका छन् । शनिबार राति विद्यालयको एक थान ल्यापटप, एक थान प्रोजेक्टर चोरी गरेको आरोप उनलाई थियो । उनलाई आशंका गरी फोन गर्दा समान आफूले लगेको र आप्mनो आमालाई नपक्रन धम्की दिएको विद्यालयका प्रधानाध्यापक अमित श्रेष्ठले बताए ।

प्रधानाध्यापक श्रेष्ठले भने ‘मैले उनलाई फोन गर्दा सामान मैले लगेको छु । मेरो आमालाई नपक्रिनु । यदि पक्रिनु भयो भने चार दिनभित्र शरीर र टाउको छुट्टाछुट्टै पारिदिन्छु भनेर धम्क्याएका थिए । असई सरलाई पनि त्यही धम्की दिएको रहेछ ।’

उनी लगायत अन्य चार जना युवा पनि चोरीमा संलग्न भएको आशंकामा पक्राउ परेका छन् । चोरी भएको प्रोजेक्टर भने नभेटिएको प्रधानाध्यापक श्रेष्ठले बताए । विद्यालयको पानी तान्ने मोटर र धाराहरु तोडफोड भएको छ ।

त्यस्तै पर्साकै अर्को श्री माध्यमिक विद्यालयमा पनि तोडफोड भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण लामाले ६ वटा कोठाको ताला फुटाएर भित्र रहेको सामान फुटाएको, च्यातिएको पाइएको बताए ।

प्रधानाध्यापक लामाका अनुसार विज्ञान प्रयोगशालाको समानहरु फुटाएको, कुर्सीहरु भाँचेको र कागजातहरु च्यातेर फालेको पाइएको छ । प्रधानाध्यापक लामाले भने, ‘यो बदमास केटाहरुले गरेको बदमासी जस्तो देखिन्छ । केही पनि सामान हराएको छैन । फुटाउने, च्यात्ने र भाँच्ने गरिएको छ ।’ प्रहरीले तोडफोडमा संलग्न व्यक्तिको खोजबिन सुरु गरेको छ ।

विद्यालयमा अहिले कक्षा १२ को परीक्षा पनि सञ्चालन भइरहेको छ । परीक्षामा १६४ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेको प्रधानाध्यापक लामाले जानकारी दिए । कक्षा १२ को परीक्षाको कारण पठनपाठन भने बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In