News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Wednesday - August 17, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

सलमानको सल्लाहमा कियरा आडवाणीले गरिन् नाम परिवर्तन


सलमानको सल्लाहमा कियरा आडवाणीले गरिन् नाम परिवर्तन

मुम्बई ।  कियरा आडवाणी भारतीय चलचित्र उद्योग बलिउडकी पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन्। उनले सन् २०१४ मा ‘फग्ली’बाट रंगीन पर्दामा पाइला राखेकी हुन्।

त्यसपछि चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह  धोनीको बायोपिक ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’मा काम गरेकी उनलाई चर्चामा ल्याउने काम यही चलचित्रले गरेको हो। यस चलचित्रमा उनले धोनीकी श्रीमती साक्षीको भूमिका निभाएकी छिन्। कियराले त्यसपछि ‘कविर सिंह’ फिल्मबाट पनि राम्रै चर्चा बटुल्न सफल भइन्।

चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व उनी स्कुलमा काम गर्थिन्। आफ्नी आमा पनि शिक्षिका भएका कारण आमाकै स्कुलमा उनले काम गर्थिन्। कियराको जन्म मुम्बईमा भएको हो। उनको असली नाम आलिया आडवाणी थियो। कियराका बुवा जगदीश आडवाणी व्यापारी थिए भने आमा शिक्षिका थिइन्।

कियराले बलिउड सुपर स्टार सलमान खानको सल्लाहमा आफ्नो नाम परिवर्तन गरेकी हुन्। बलिउडमा आलिया भट्ट पहिलेदेखि नै रहेकाले नाम परिवर्तन गर्न सुझाव दिएका थिए। एउटै नामका धेरै कलाकार फिल्म उद्योगमा हुनु राम्रो नहुने भन्दै सलमानले नाम परिवर्तन गर्न सुझाव दिएका थिए। सलमानको सुझावलाई आत्मसाथ गर्दै आलिया आडवाणीले आफ्नो नाम ‘कियरा’ राखेकी हुन्।

पछिल्लो समय कियरा थुप्रै चलचित्रको काममा व्यस्त छिन्। उनी ‘भूल भुलैया–२’, ‘जुग जुग जियो’ र ‘गोविन्दा मेरा नाम’ चलचित्रमा देखिँदै छिन्। पछिल्लो समय कियरा अर्को कारणले चर्चामा छिन्। उनी प्रेमी सिद्धार्थ मल्होत्रासँगको ‘ब्रेक अप’ का कारण चर्चामा रहेकी हुन्। लामो सयमदेखि प्रेममा रहेका उनीहरू छुट्टिएको समाचार भारतीय सञ्चार माध्यममा आइरहेका छन्। तर, सिद्धार्थ र कियराले भने यस बारेमा केही बोलेका छैनन्।

Related

Tags: # मनोरंजन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

फिल्म एन्ड टिभी स्कुल सञ्चालन

फिल्म एन्ड टिभी स्कुल सञ्चालन

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,165
  • Total page views: 1,406

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.