• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाली मुद्रा इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?


नेपाली मुद्रा इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

Manila, Philippines - Feb 25, 2018 : Eleveted, night view of Makati, the business district of Metro Manila, Philippines

Share on FacebookShare on Twitter

३१ जेठ, काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।

मंगलबार डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा थियो भने शनिबारदखि मंगलबारसम्म १२४.२४ रुपैयाँ थियो । मंगलबार इतिहासमै पलिहोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो ।

के छ लाभ र हानी ?

अर्थविद् तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

सैद्धान्तिक रुपमा विदेशी मुद्राको माग र आपूर्तिका आधारमा विनिमयददर निर्धारण हुन्छ । तर, यो किताबी कुरा नेपालमा लागू हुँदैन । नेपाली मुद्रा बलियो र कमजोर हुने कुरा आर्थिक सिद्धान्तबाट निर्देशित छैन ।

भारतीय रुपैयाँको स्थिति के छ र उसको विदेशी मुद्रासँगको विनिमय दर के हुन्छ भन्नेमा नेपालको विदेशी मुद्राको विनियमदर आधारित छ । भारतीय रुपैयाँसँग विनियम दर स्थिर भएपनि अरुका हकमा भारतीय रुपैयाँको अरु मुद्रासँगको अवस्थाबाट नेपाली मुद्राको विनिमय दर तोकिन्छ ।

हाम्रो विनियमदर तोक्ने पद्धति भारतीय मुद्रा र भारतीय अर्थतन्त्रमाथि निर्भर छ । भारतीय मुद्रासँग हाम्रो विनिमयदर स्थिर (१.६० रुपैयाँ) छ । भारुसँग अरु मुद्राको अवस्थाले हामीले हाम्रो विनियमदर तय हुने व्यवस्था गरेका छौं ।

सिद्धान्ततः डलरको मूल्य बढ्नुको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन्छन् । निर्यात गर्नेहरुलाई यसले राम्रो मूल्य पाउने अवस्था बन्छ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी पनि बढ्छ ।

रेमिट्यान्सलाई पनि डलरको मूल्य बढ्दा सकारात्मक प्रभाव पर्छ । अहिले डलरको मूल्य बढिरहेकाले नै रेमिट्यान्स बढ्न सघाइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरुको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ

सिद्धान्ततः यसले आयालाई पनि निरुत्साहित गर्छ । आयात महँगो हुने कारणले नभएपनि हुने खालको र महगा वस्तुको आयात कम हुन्छ । डलरको मूल्यले आयात घटाउन सघाउँछ । सैद्धान्तिक रुपमा व्यापार घाटा न्यूनीकरणमा सघाउन सक्छ ।

यसको नकारात्मक पक्ष पनि छन् । नेपालमा अर्थतन्त्र आयातमा आधारित भएकाले आयातमार्फ महँगी/मुद्रास्फीति बढ्छ । नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि बढ्छ । तेलको मूल्यमा प्रतिकुल असर पर्छ । मूल्य बढाएन भने आयाल निगमको घाटा बढ्छ । जहाँ पनि प्रयोग हुने तेलको मूल्य बढ्दा माहोल नै बिगार्छ । यातायात र ढुवानीको भाडा बढ्छ । उद्योग क्षेत्रको पनि लागत बढ्छ । नेपालको आयातमा आधरित अर्थतन्त्र भएकाले यसले तुलनात्मक लाभ खत्तम पार्छ ।

डलरको मूलय बढ्दा आयातलाई नियन्त्रण हुन्छ भन्ने सिद्धान्त भएपनि हाम्रो आयात अधिकतम् रुपमा अतिआवश्यक हो । अतिआवश्यक वस्तुअरु नै बढी आउने भएकाले खासै आयात घट्दैन । उल्टै व्यापार घाटा बढ्न पुग्छ । किनभने आयात महँगो पर्न जान्छ । हाम्रो उत्पादन क्षमता सुधार नभएको हुनाले हामीले डलरको मूल्य बढ्दाको लाभ लिन सक्दैनौं । डलरको अधिमूल्यनले अर्थतन्त्रमा संकटको अवस्था पनि ल्याउन सक्छ ।

नेपालको अर्थतन्त्रमा संकट आउनुको कारणमध्ये विनिमयदरको तलमाथि पनि एउटा कारण हो । यसले नेपालमा पूँजी नआउने र विदेशमै रोकिने हुन्छ । डलरको भाउ बढ्नुको मतलब डलर बलियो र नेपाली मुद कमजोर हुनु हो ।

जहाँ डलर बलियो हुन्छ, त्यहीँ लगानी ढब्छ । देशमा आउने सक्ने लगानी घट्ने र उल्टै विदशेमा पूँजी पलायन हुने सम्भावना हुन्छ । यसले विदेशी मुद्राको स्रोतमा थप दबाव पर्ने अवस्था आउनसक्छ ।

अर्थतन्त्रमको क्षतमा नबढ्दा सम्म विदेशी मुद्राक बलिया हँदाको लाभ प्राप्त गर्न हामीले सक्दैनौं । हामीले पर्याप्त उत्पादन विदेश निर्यात गर्नसक्ने अवस्था हुन्थ्यो भने डलरको बलियो हुँदा हामीलाई लाभ धेरै हुन्थ्यो । त्यैले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थप्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...