• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विराटनगरमा २ युवामाथि धारिलो हतियार प्रहार, १ जनाको अवस्था गम्भीर


विराटनगरमा २ युवामाथि धारिलो हतियार प्रहार, १ जनाको अवस्था गम्भीर
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ। ५–६ जनाको समूहले विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बूमाथि राति १२ बजेतिर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

हतियार प्रहारबाट दुवै जना घाइते भएका छन्। उनीहरुको कम्मर, तीघ्रा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। न्युरो अस्पतालमा उपचाररत घाइतेमध्ये विशालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र आक्रमणमा कुन हतियारको प्रयोग भएको हो भन्ने खुल्न बाँकी रहेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा विराटनगरको शहीद रंगशालानजिकका कुशल पाण्डे लगायतका युवाहरुको संलग्नता देखिएको छ। घटनापछि उनीहरु फरार छन्। फरार रहेका आक्रमणकारीको खोजी तीव्र पारेर घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

गफ गर्न भन्दै बोलाएर आफूहरुमाथि आक्रमण गरिएको घाइतेहरुले प्रहरीलाई बताएका छन्। प्रहरीले आक्रमणमा अपराधिक पृष्ठभूमिका युवाहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा

युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In