• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह


सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह
Share on FacebookShare on Twitter

रसुवा, असार १६ गते । पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह जगाएको छ ।

हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पु-याउन जिल्ला सिँचाइ सबडिभिजन कार्यालय रसुवाले पहिलोपटक नयाँ योजना स्वीकृत गरी निर्माण चरणमा अगाडि बढाएपश्चात कृषि उत्पादकत्व बढ्ने आशाले ठूलोस्याफ्रुका बासिन्दामा उत्साह छाएको हो ।

यस वर्ष पूरा रकम विनियोजित नभएका कारण क्रमागतरूपले आगामी वर्षमा ठूलोस्याफ्रु सिँचाइ योजना सम्पन्न गराउने कार्यनीति बनाइएको छ । यस चालु वर्षमा जनश्रमदानसमेत रु ३२ लाख बराबरको काम सम्पन्न गरिएको सिँचाइ प्रमुख निर्मल दाहालले बताए । सो योजना स्थानीय उपभोक्ता समितिमार्फत निर्माणकार्य अगाडि बढेको हो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष करमदिन्डूप लामाका अनुसार पर्यटकीय क्षेत्र रहेको ठूलोस्याफ्रुको सिँचाइ व्यवस्थापनले वर्षायामको समयमा छामरूङ नामक लेकाली धान र हिउँद याममा आलु, मकै, गहुँ, करू मिश्रण तरकारीसमेत उत्पादन गराउन सहज हुने छ ।

हिमपातसमेत पग्लेर हिमाली छाँगाबाट निरन्तर प्रवाह हुने पानीको सिँचाइ कुलो योजनाले सिँचाइका साथसाथै खानेपानीको रूपमा उपभोग गराउनसमेत मद्दत पुुग्ने बताइएको छ ।

करिब एक हजार ६०० मिटर लम्बाइ रहेको सिँचाइ योजनामा यस वर्षको पहिलो चरणमा पाइप बिछ्याउने कामसमेत ९०० मिटर निर्माण गरिएको बताइएको छ । आउँदो हिउँदबाट ठूलोस्याफ्रु पाखामा तरकारीको हरियाली बढ्न गई स्थानीयवासीका साथसाथै पर्यटक समेतलाई अग्र्यानिक सब्जी खुवाउन सहज हुने पर्यटन व्यवसायीले बताएका छन् ।

समुद्र सतहदेखि दुई हजार १०० मिटर उचाइको क्षेत्र ठूलोस्याफ्रु क्षेत्रमा पहिलोपटक निर्माण चरणमा अगाडि बढेको सिँचाइ योजनाले एक हजार ५०० रोपनी जमिन सिञ्चित भई ८५० किसान लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।

सिँचाइ कार्यालय रसुवाले पछिल्लो चरण गरेको सिँचाइ विकासको दिगो र भरपर्दो तवरबाट डिजाइन गर्ने गरेकाले किसान सिँचाइ विकासमा आर्कषण भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In