• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बिहेको प्रलोभनमा पारेर औषधालयमै एक नाबालिकमाथि जवरजस्ती करणी


बिहेको प्रलोभनमा पारेर औषधालयमै एक नाबालिकमाथि जवरजस्ती करणी
Share on FacebookShare on Twitter

महोत्तरी । जनकपुरधाम देखि २२ कि.मि.मा रहेको धनुषाको सबैला नगरपालिकामा एक नाबालिक केटीलाई बिहेको प्रलोभनमा देखाइ दुई केटाद्वारा जवर्जस्ती करणी गरेको घटना बाहिरिएका छन ।

महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका स्थितको थरुवाही घर भइ हाल जनकपुरको मिल्स एरिया बस्दै आएकी एक नाबालिक केटी रामकलि कापर(नाम परिवर्तित)लाई मायाको जालमा पारी दुई केटाहरुले रातभरी आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ गोबिन्दपुरको अ. बर्ष १८ को मनिष कापर र सबैला नगरपालिका वडा नम्बर २ को बर्ष १८ कै राहुल ठाकुरले आफुलाई जवर्जस्ती करणी गरेको उक्त पिरितले आरोप लगाएकी छिन।

पिरितको व्यान अनुसार : आफू मनिष कापरलाई केही समय अगाडी आफ्नै आफन्तकोमा गएको समय जन्तिमा आएको मनिष कापरसंग चिनजान भएको तथा उक्त समयदेखी नै बिहे गर्ने भनी कुराकानी गर्दै आएपनि गत सोमबार श्रावन सोमबारीको दिन ती केटाले बिहाको बहानामा घर लग्दा निजको आमाले अस्विकार गर्दा ती केटाले भोलिपल्ट डेरा लिइ बस्ने भनी राती आयुर्वेदिक औषधालयमा राखी दुबैले जवर्जस्ती करणी गरेको बताएकी छिन।

यता मंगलबार बिहानै डेरा खोज्ने बहानामा आफुलाइ दुबै केटाले जनकपुर लगि छाडेर फरार भएपछी आफू अलपत्र भएपछी सबैला फर्किदा केही जनप्रतिनिधिले नै अन्य केटाहरु लगाई धाकधम्की दिई भगाउन खोजेको समेत बताइन।

आफू सबैला नगरपालिकाको वडा नं ३ मा रहेको पेट्रोल पम्प नजिक रहेको एक पसलमा केही ब्यक्तिले लिएर आएको समय जनप्रतिनिधिद्वारा नै बोलाइएका एक प्रहरी सहायक निरिक्षक लगायत एक प्रहरी जवानले समेत कम उमेरमा बिहाबारी नहुने भनी भगाउन लगाएको थियो,जत्तिपनि ती केटासंग कुराकानी गरि कुरा बुझ्न आहारगुहार गरेपनि नसुनेको ती पिरित नाबालिकाले बताए ।

यता आयुर्बेद औषधालयका कार्यालय सहयोगी रहेका प्रेम ठाकुरकि श्रीमतीसंग औषधालयमा भएको घटना र सांचोको कसले उपलब्ध गराएको बारे प्रतिक्रिया लिन खोज्दा आफुलाई यसबारे कुनै जानकारी नै नभएको बताइन। घटनामा संलग्न राहुल ठाकुर भने त्यही औषधालयका कार्यालय सहयोगिकी छोरा रहेका छन भने राहुल ठाकुर र मनिष कापर दुबै जना साथी नै रहेका छन।

निजका आमाले घरमा बस्न दिन अस्विकार गरेपछी मनिष कापरले आफ्नो साथी रात बिताउन ब्यबस्था गर्न भनेपछी ती राहुल ठाकुरले नै सांचो ल्याएर दिएको र दुबै जना मिलि घटना गरेको ती पिरित नाबालिकले बताएकी छिन।

घटना बारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार सिंहसंग बुझ्दा पिरित पक्षले जाहेरी गरेको तथा ती पिरित नाबालिकालाई शारीरिक जांचको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताए ।

घटनालाई केही जनप्रतिनिधी र प्रहरीले समेत लुकाउन खोजेको नाम नखोल्ने सर्तमा केही स्थानियहरुले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In