• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पूर्व सैनिक र पूर्व लडाकु मिलेर कीर्तिपुरबाट २९ तोला सुन लुटपाट


पूर्व सैनिक र पूर्व लडाकु मिलेर कीर्तिपुरबाट २९ तोला सुन लुटपाट
Share on FacebookShare on Twitter

कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३८ वर्षका राम सिंह तामाङ र मकवानपुर घर भएका ३८ वर्षीय दिल बहादुर सिङतानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । चन्द्रागिरि नगरपालिका–३ घर भएका रोशन तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको मध्येका मेलम्ची नगरपालिका–७ तालामाराङका राम सिंह तामाङ पूर्व सैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनी २०६४ देखी २०७४ सम्म जेल बसेको देखिन्छ ।

कीर्तिपुर लुटमा संलग्न अर्का आरोपी मकवानपुरका दिल बहादुर सिङतान पूर्व लडाकु हुन् । जनयुद्धमा सहभागी सिङतान जोरपाटीमा बस्छन् । जनयुद्ध पछि डाँका गर्न थालेका सिङतान खुन डाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् । ललितपुरको झरुवारासीमा श्रवण खड्कालाई हत्या गरेर लुटेका मुद्दामा उनी जेल परेका हुन् ।

जेलमा चिनजानपछि बन्यो ‘डकैत समूह’

कीर्तिपुर लुटमा संलग्न ६ जना थिए । तर, सो समूहमा १० जना लुटेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । सो समूहमा संलग्न बाबुलाल थिङ ‘सुशील’ लाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया घर भएर जोरपाटी बस्ने ३५ वर्षीय बाबुलाल काठमाडौँको शंखरापुरमा भएको लुटमा संलग्न थिए ।

असार १२ मा शंखरापुर–९ स्थित सुशीला थापाको घरमा धारिलो हतियार देखाएर बाबुलाल सहितको समूहले लुटेका थिए । बाबुलाल थिङलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बौद्धमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराले रातोपाटीलाई बताए । उनले भने–‘बाबुलाल कीर्तिपुरको घटनामा संलग्न देखिएनन् ।’

सो समूहले असार २० मा काभ्रेको बनेपा स्थित सलाम सिंह लामाको घरमा लुटेका थिए । सलामसिंहको घरमा लुटेको आरोपमा मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मिलनलाई इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।

उपत्यकाको खतरनाक ‘लुटेरा समूह’ भनेर चिनिएका १० जना मध्ये ५ जना पक्राउ परेका छन् । ५ जना फरार छन् । अधिकांश लुटेराहरूको चिनजान जेलमा भएको थियो । नख्खु कारागारमा बस्दा उनीहरूको बिचमा चिनजान भएर समूह बनाएको अनुसन्धानमा संलग्न डिएसपी किरण न्यौपानेले बताए । डिएसपी न्यौपाने भन्छन्–‘समूहका १० जनामध्ये ७ जना पटके आरोपी छन्, ३ जना मात्रै नयाँ सदस्य थपिएको देखिन्छ ।’

सो समूहले शंखरापुर नगरपालिका–९ स्थित खुलालटारमा पनि लुटेको अनुसन्धानबाट थाहा भएको छ । असार ६ मा खुलालटार स्थित लाल बहादुर थापाको घरमा पसेर हतियार देखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In