• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अङ्क


परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अङ्क
Share on FacebookShare on Twitter

रञ्जन यादव-

बारा,भदौ २८ गते । बारा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका दुई वटा सामुदायिक विद्यालयहरूले परीक्षा उत्तर पुस्तिका जाँच नै नगरी अङ्क दिइएको पाइएको छ ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको नेतृत्वमा गरिएको विद्यालयहरूको छड्के अनुगमनमा दुई वटा विद्यालयहरूले परीक्षा उत्तर पुस्तिका जाँच नै नगरी अङ्क दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिष भट्टले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको वडा नं.९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । छातापिपरा विद्यालयमा उत्तर पुस्तिका जाँच नै नगरी शिक्षकहरूले विभिन्न विषयको उत्तर पुस्तिका दराजमा राखेको भेटिएको थियो ।

छातापिपरा विद्यालयले कोरोना भाइरसको कारण देखाउँदै उत्तर पुस्तिका चेकजाँच नगरेको बताएको छ भने नमुना माध्यमिक विद्यालय, बकुलियाले परीक्षा उत्तर पुस्तिका हराएको जनाएको छ । नमुना माध्यमिक विद्यालय, बकुलियाको प्रधानाध्यापक किशोरी प्रसाद यादवले उत्तर पुस्तिका शिक्षकहरूले चेकजाँच गरेको तर गल्तीवश कवाडीसँग बेचिन गएको भन्दै पन्छिन खोज्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखाले उत्तर पुस्तिका चेक नगर्ने ती दुई विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरूलाई लिखित स्पष्टीकरण सोधेको अधिकृत भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक

स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक

कक्षा १२ को परीक्षा वैशाख २६ देखि हुने

कक्षा १२ को परीक्षा वैशाख २६ देखि हुने

CDEN को नयाँ जिल्ला कार्य समिति गठन

CDEN को नयाँ जिल्ला कार्य समिति गठन

त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या

त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In