• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चन्द्र भण्डारीको निवास पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

चन्द्र भण्डारीको निवास पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Share on FacebookShare on Twitter

बुधबार राति करिब सवा १० बजेतिर बुद्धनगर क्षेत्रमा ठूलो आवाज सुनियो । रातको समयमा आएको सो आवाज कतिपयले वास्तै गरेनन्, जब छिमेकी हुँदै कांग्रेसवृत्तसम्म यो खबर पुग्यो त्यसपछिमात्रै कांग्रेस नेता चन्द्र भण्डारीको निवासमा यो घटना भएको पुष्टि हुन पुग्यो ।

निवासमा आमासँगै बस्दै आएका भण्डारीको निवासमा एकाएक ग्यासको गन्ध आएपछि आमासँगै चन्द्र किचनमा पुग्दा अकास्मात आगलागी भएको थियो । ग्यास गह्नाएको बारे पहिचानका लागि बिजुलीको स्वीच थिच्नासाथ एकाएक आगलागी सुरु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
आगलागीबाट भण्डारीकी आमा हरिकलाको बर्न अस्पताल कीर्तिपुरमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ । यस्तै गम्भीर घाइते चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
उनलाई एयर एम्बुलेन्समार्फत बिहीबार दिउँसो भारतको मुम्बई लगिएको हो ।

प्रहरीका अनुसार ग्यासको गन्ध आएपछि आमा हरिकलाले सांसद भण्डारीलाई त्यसबारे जानकारी गराएकी थिइन् । त्यसपछि भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गरेका थिए । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले रातोपाटीलाई बताए ।

भण्डारीको घरको भुईँ तलामा किचन छुट्टै थियो भने आमा छोरा फरक कोठामा बस्थे । स्वीच अन गरेपछि आगलागी र कोठामा धुवाँ भरिएको बताइएको छ । प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन आएपछि सिआरभी भ्यानले उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको थियो ।

रातोपाटीकर्मी बिहीबार दिउँसो भण्डारी निवास बुद्धनगर पुग्दा यत्रतत्र सामानहरु छरपस्ट देखिन्ग्यो भने किचनमा सिसाका केही टुक्रा समेत देखिन्थ्यो । यस्तै झ्यालमा समेत सामान्य क्षति भएको पाइएको छ ।
प्रहरीले घटनापछि ग्यास सिलिन्डर भने उठाएर लगेको छ ।

तस्बिरहरु हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिरहा क्षेत्र नं २ बाट एमाले प्रतिनिधिसभा उम्मेदवार सिफारिस, समाजसेवामा सक्रिय युवाहरूको चर्चा

सिरहा क्षेत्र नं २ बाट एमाले प्रतिनिधिसभा उम्मेदवार सिफारिस, समाजसेवामा सक्रिय युवाहरूको चर्चा

गुलाबको फूल : अनेक किस्सा

गुलाबको फूल : अनेक किस्सा

स्थापना दिवसमा नेपाली सेनाको कौशल प्रदर्शन, तस्बिरहरु हेर्नुहोस्

स्थापना दिवसमा नेपाली सेनाको कौशल प्रदर्शन, तस्बिरहरु हेर्नुहोस्

यसरी मनाइयो जनयुद्ध दिवस [ फोटोफिचर ]

यसरी मनाइयो जनयुद्ध दिवस [ फोटोफिचर ]

भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला, तस्बिरमा हर्नुहोस्

भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला, तस्बिरमा हर्नुहोस्

काठमाडौं महानगरले भत्कायो मैतीदेवीस्थित प्रहरी बिट [ तस्बिरसहित ]

काठमाडौं महानगरले भत्कायो मैतीदेवीस्थित प्रहरी बिट [ तस्बिरसहित ]

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In