• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

युट्युबमा थपिए विभिन्न नयाँ फिचर्स, भिडियोको लोकप्रिय भागमात्र हेर्न सकिने

युट्युबमा थपिए विभिन्न नयाँ फिचर्स, भिडियोको लोकप्रिय भागमात्र हेर्न सकिने
Share on FacebookShare on Twitter

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा विभिन्न नयाँ फिचर्स थप भएका छन् । कम्पनीले युट्युबको मोबाइल एप तथा वेब दुबै भर्सनमा नयाँ फिचरहरु थप गरेको हो । नयाँ फिचर्समा most replayed, video chapter लगायतका रहेका छन् ।

यस अन्तरगत मोस्ट रिप्लेड फिचर सबैभन्दा खास रहनेछ । यो फिचरले प्रयोगकर्तालाई उसले हेरिरहेको भिडियोको सबैभन्दा लोकप्रिय भाग कुन हो भनेर बताइदिनेछ । यसअघि युट्युबले मोस्ट रिप्लेड फिचरलाई परीक्षणका रुपमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरेको थियो । जुन अब आम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । प्रयोगकर्ताले अब आइओएस, एन्ड्रोइड तथा डेस्कटप कुनैपनि प्लाटफर्ममा युट्युब हेर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

युट्युबले भिडियो प्लेयर सँगै एउटा ग्राफपनि थप गरेको छ जसले भिडियोमा सबैभन्दा धेरै रिप्ले गरिएको हिस्साको बारेमा जानकारी गराउँदछ । उक्त ग्राफको प्रयोग गरी प्रयोगकर्ताले सजिलैसँग पूरै भिडियो स्क्रोल गर्न सक्दछन् र सबैभन्दा धेरै प्ले गरिएको हिस्सा हेर्न सक्दछन् ।

युट्युबले थप गरेको भिडियो च्याप्टर फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनैपनि भिडियोको निश्चित खण्ड हेर्न सक्नेछन् । युट्युबले सन् २०२० मा स्मार्ट टिभी तथा गेमिङ कन्सोलका लागि यो सेग्मेन्टिङ टूल लञ्च गरेको थियो ।

च्याप्टर फिचरले प्रयोगकर्तालाई कुनैपनि भिडियोका भिन्न भिन्न हिस्सा देखाउँदछ र त्यसमध्ये प्रयोगकर्ताले आफुलाई मनपर्ने हिस्सा मात्र हेर्न सक्दछन् । त्यस्तै युट्युबले सिंगल लूप फिचर पनि थप गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै भिडियोलाई लूप गरेर हेर्न सक्दछन् । त्यस्तै युट्युबले Seek to Exact Moment फिचर पनि थप गरेको छ । यो फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In