• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ह्वाट्सएपमा नयाँ फिचर : सुटुक्कै ग्रुप छाड्न सकिने


ह्वाट्सएपमा नयाँ फिचर : सुटुक्कै ग्रुप छाड्न सकिने
Share on FacebookShare on Twitter

 एजेन्सी-

सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ फिचहरु आफ्नो प्लेटफर्ममा थपिरहेका हुन्छन् । यस्तै एक नयाँ फिचर ह्पाट्सएपले थप गर्दैछ, जसलाई सायद तपाईले लामो समयदेखि आवश्यकता महसुस गरिरहनुभएको हुनसक्छ ।

ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा प्रयोगकर्ताहरुलाई सुटुक्क ह्वाट्सएप ग्रुप छाड्नसक्ने फिचर थप गर्दैछ ।  साइलेंटली एग्जिट ग्रुप्स  नामक उक्त फिचरको सहयोगमा तपाईं आफु जोडिएको कुनैपनि ह्वाट्सएप ग्रुप छाड्न सक्नुहुन्छ । यसको जानकारी ग्रुपमा रहेका अन्य सदस्यले पाउने छैनन् ।

ह्वाट्सएपको यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि राहतको प्याकेज भन्दा कम हुनेछैन जसलाई कुनै ह्वाट्सएप ग्रुप छाड्न मन हुन्छ तर अरु व्यक्तिले थाहा पाउँछन् भन्ने डरकै कारण ह्वाट्सएप ग्रुप छाड्न सकिरहेका हुँदैनन् ।

यो फिचर आएसँगै अब कुनैपनि ह्वाट्सएप ग्रुपबाट एक्जिट गर्दा केवल आफु र ग्रुप एडमिनलाई मात्र जानकारी हुनेछ तर ग्रुपमा अन्य सदस्यलाई पत्तो हुँदैन । अहिले ह्वाट्सएप ग्रुपको कुनैपनि सदस्यले ग्रुप छाड्दा त्यसको अटो जेनेरेटेड नोटिफिकेसन ग्रुपका सबै सदस्यले प्राप्त गर्दछन् ।

समाचार अनुसार ह्वाट्सएपले आफ्नो एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा यो फिचर ल्याउन लागेको छ । स्मरण रहोस् ह्वाट्सएपले पछिल्लो समयमा ह्वाट्सएप ग्रुपमा विभिन्न परिवर्तन ल्याइरहेको छ । हालैमात्र उसले ह्वाट्सएप ग्रुपको संख्या २ सय ५६ बाट बढाएर ५ सय १२ पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

Best Web Hosting “Nitra Host”

Best Web Hosting “Nitra Host”

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In