• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लहान बस्तीमा नहरको पानी पस्ने समस्याबाट स्थानीयवासी पीडित


लहान बस्तीमा नहरको पानी पस्ने समस्याबाट स्थानीयवासी पीडित
Share on FacebookShare on Twitter

जीवछ यादव-

लहान, जेठ ३० गते । भवरा नहरको पानी थुनिएर बस्तीमा पानी पस्ने समस्याबाट स्थानीयवासी पीडित बन्दै आएका छन् ।

लहान नगरपालिकाको १ र २ नम्बर वडाबाट बग्ने भवरा नहर पुरेर घरसमेत निर्माण गरिसकेकाले प्रत्येक वर्ष नहर भत्किने र नहरको वरिपरि रहेको नयाँ बस्तीमा पानी पसेर ठूलो समस्या उत्पन्न भएको स्थानीय विन्देश्वर चौधरीको भनाइ छ ।

वर्षाको समयमा नहरको डिलमा रहेका एक सय घर दलित समुदाय रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय प्रमिला रामले दुखेसो पोख्नुभयो । नहरको पानी खुलस्त रूपमा बग्न लहान–२ देखि लहान–१९ को सिमानासम्म दुई किलोमिटर उकास गर्नुपर्ने अवस्था छ ।

यसका लागि पटक–पटक लहान नगरपालिकासँग गरेको आग्रहको सुनुवाइ नहुँदा समस्या झन् जटिल बन्दै गइरहेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

बजारबाट नहरको पानी दक्षिणतर्फ निकास हुँदा खेती सिँचाइका लागि निकै वर्ष पहिले खनेको नहर निकासका लागि साँधुरो भएको तर मर्मतमा चासो नदिँदा समस्या विकराल बनिरहेको लहान–१९ का रघुनाथ यादवले बताउनुभयो ।

यसका लागि नगरपालिकालाई निकास खोज्न स्थानीयले सामूहिक रूपमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मौसम/पुर्नानुमन# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा

युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In