• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चीनको लकडाउनले आइफोन १४ को लञ्चमा ढिलाइ


चीनको लकडाउनले आइफोन १४ को लञ्चमा ढिलाइ
Share on FacebookShare on Twitter

एजेन्सी-

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ संस्करण आइफोन १४ लञ्च गर्ने तयारी गरिरहेको एप्पलका लागि चीनको लकडाउन भने टाउको दुखाइ बनिरहेको छ ।

एक रिपोर्ट अनुसार चीनका विभिन्न सहरमा भएको कोरोना महामारीको लकडाउनका कारण आइफोन १४ र आइफोन १४ प्रो का लागि आवश्यक प्यानलको अभाव भएको छ । स्मार्टफोन प्यानलको अभावका कारण आइफोन १४ सिरिजको उत्पादनमा समस्या पर्नसक्ने बताइएको छ । यसले आइफोन १४ सिरिजको लञ्चिङमा ढिलाइ हुने सम्भावना बढेको छ ।

समाचार अनुसार एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १४, आइफोन १४ प्रो, आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्स लञ्च गर्ने योजना बनाएको छ ।

जुलाई उल्लेखित आइफोनहरूको उत्पादन सुरु हुने बताइएको छ । तर, त्यसअघि नै चीनमा कोरोनाका कारण विभिन्न सहरका लकडाउन भयो, जसको असर नयाँ आइफोनको उत्पादनमा पनि परिरहेको छ ।

आइफोन १४ प्रो मोडलमा ए१६ बायोनिक चिप रहनेछ । त्यस्तै आइफोन १४ र आइफोन १४ म्याक्समा भने ए१५ बायोनिक चिप हुनेछ । यी दुवै प्रोसेसर निकै फास्ट चल्दछन् । ए१५ बायोनिक चिप हाल आइफोन १३ मा प्रयोग भैरहेको छ ।

एप्पलले आइफोन १४ सिरिजबाट डिस्प्लेको नचपनि हटाउने सम्भावना रहेको बताइएको छ । एप्पलले आइफोन १४ मिनीको उत्पादन गर्नेछैन र त्यसको साटो आइफोन १४ म्याक्स बजारमा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

Best Web Hosting “Nitra Host”

Best Web Hosting “Nitra Host”

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In