• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सर्लाहीको चन्द्रनगर गाउँपालिका नाढीमन ताल संरक्षणको अभावमा

सर्लाहीको चन्द्रनगर गाउँपालिका नाढीमन ताल संरक्षणको अभावमा
Share on FacebookShare on Twitter

सर्लाही, असार १४ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ मा रहेको पर्यटकीयस्थल नाढीमन ताल पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । वडा नम्बर ६ मा ५२ बिघामा फैलिएको सो ताल अहिले करिब ३२ बिघामा खुम्चिएको छ ।

वि.सं. २०७२ चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको भए पनि त्यसको संरक्षण नहुँदा पर्यटकीय संरचना दिनप्रतिदिन जीर्ण हुन थालेका छन् । सेनाले सञ्चालन गरेको समयमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि आउनेको सङ्ख्या बढेकोमा अहिले सो ताल सुनसान देखिन थालेको छ ।

ताल अवलोकनका लागि मानिसको चहलपहल घटेको चन्द्रनगर गाउँपालिका– ६ का निवर्तमान वडाध्यक्ष रामचन्द्र कापरले बताए । उनका अनुसार सो तालमा सेनाले सहयोग गरेका डुङ्गा अहिले बिग्रिएर थन्किएका छन् । तालमा डुङ्गा सञ्चालन हुँदा र निर्माण गरिएका पर्यटकीय संरचना चुस्तदुरुस्त हुँदा मानिसको चहलपहल बढेको थियो ।

तालमा सञ्चालन हुने डुङ्गा बिग्रिएको लामो समयसम्म सञ्चालन नगर्दा र तालको सरसफाइसहित अन्य विकासमा ध्यान दिन नसक्दा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका स्थानीयवासीले बताएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण ताल अवलोकनमा बन्देज लगाइएको र सङ्क्रमण सामान्य भएपछि पनि डुङ्गा मर्मत गरेर सञ्चालन गर्न वास्ता नगरिएका कारण ताल दिनप्रतिदिन सुनसान देखिन थालेको स्थानीयवासी सुभाष पासवानले बताए । मधेश प्रदेशका एक सयवटा उत्कृष्ट पर्यटकीयस्थलको रुपमा नाढीमन ताललाई समेत मधेश प्रदेश सरकारले समेटेको छ ।

आगामी दिनमा तालको विकासमा लागि पर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । उनले भन्ने, “चाँडै डुङ्गाको मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने छौ, अब तालको विकास हुनेगरी काम गछौँ”, गाउँपालिका अध्यक्ष महतोले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In