Tag: # मुख्य समाचार

रोप–वे लिलामी गर्ने हेटौँडा सिमेन्टको ९ वर्षदेखिको प्रयास असफल

रोप–वे लिलामी गर्ने हेटौँडा सिमेन्टको ९ वर्षदेखिको प्रयास असफल

हेटौँडा सिमेन्ट उद्योगले विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको असफल प्रयास जारी राखेको छ । ९ वर्ष अघि पहिलो ...

पत्रकारलाई यस वर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने

पत्रकारलाई यस वर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने

चितवन, भदौ १५ गते । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस वर्ष पनि जोखिम ...

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु

काठमाडौं,१५ भदौ। महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ। आफूमाथि ...

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका ...

‘बेसमेन्ट पार्किङ खुलाउने अभियान रोकिँदैन’

‘बेसमेन्ट पार्किङ खुलाउने अभियान रोकिँदैन’

कमर्सियल भवनको बेसमेन्ट पार्किङबाट व्यापार हटाउन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह आक्रामक शैलीमा लागिपरेका छन् । शाह नेतृत्वको टिमले नक्सा ...

बर्दीमै अर्केष्ट्रामा नाच्ने नेपाल प्रहरीका सई धनुषा गणमा तानिए

बर्दीमै अर्केष्ट्रामा नाच्ने नेपाल प्रहरीका सई धनुषा गणमा तानिए

रौतहट, भदौ ५ गते ।नेपाल प्रहरीको बर्दीमा रौतहटमा अर्केष्ट्रामा नाच्ने प्रहरी नायव निरीक्षक (सई) धनुषा गणमा तानिएका हुन् । पदीय ...

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

बञ्चरेडाँडामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले ...

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका ...

वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु

वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ । दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा ...

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेपछि हवाईफायर

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेपछि हवाईफायर

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । स्थिति ...

Page 1 of 16 1 2 16

लोकप्रिय