जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई पार्टीको नीति विपरीत...
सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा,...
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी जसपा, नागरिक उम्मुक्ति पार्टी नेपाल र...
बरहथवा (सर्लाही)। सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले...
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश प्रतिनिधि सदस्य सुरेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवमाथि कडा प्रहार गरेका छन्।...
सिरहा, मधेश प्रदेश — पदमोदय फाउन्डेसनले एकै दिन तीन महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक सेवा र युवा सशक्तीकरणमा...
जनकपुर। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका...
महेश सिंह सिरहा-अर्नामा गाउँपालिका–३ हरकटामा पानी निकाससम्बन्धी विवाद चुलिँदै गएपछि स्थानीय तहदेखि राजनीतिक क्षेत्रसम्म चासो बढेको छ। नेपाली कांग्रेसका प्रदेश...
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ। वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि...
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन्। छलफल मंगलबार अपराह्न चार बजे...

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.