सिरहा । सिरहा गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरकी प्रियंका कुमारी महतोलाई श्रीमान बिनित कुमार महतोले कुटपिट गरि ससुरा बिसुनी महताले...
हेमन्ती केवरत मधेशी महिलाका सामाजिकअवस्था मधेशमाबसोबास गर्ने गैर खसभाषीमहिलाहरूलाई ‘मधेशीमहिला’भन्नखोजिएको हो । यसअन्तर्गत मधेशीआदिवासीजनजाति, मधेसी, मधेशीदलित रमधेशी मुसलमानमहिलाकापहिचानकाबारेमाचर्चा गर्न खोजिएको...
१७ पुस, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र यसले नेपालको सार्वभौमिकतामा पार्ने सम्भावित खतराबारे अवगत गराउँदै राष्ट्रिय एकता अभियानले...
जनकपुर । नेकपा एमाले मधेश प्रदेश प्रथम अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनमाबाट संघिय संसद मा. विना देवी साह (गरुडा...
नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ...
काठमाडौँ — सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास...
नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न...
“आतंकवादी संगठन हमासको दुस्साहसलाई इजरायलले उचित जवाफ दिइरहेको छ। इजरायली लडाकु विमानहरूले गाजा पट्टीमा हमासको स्थानमा लगातार बमबारी गरिरहेका छन्।...
विवास्पद धर्मगुरु श्रीनिवास आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना गरी रिहा गरेको छ । उनीमाथि जिल्ला प्रशासन...
जनकपुरधाम । मधेश प्रदेशका २९ स्थानीय तहले अझ बजेट पेश गर्न सकेको छैन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय...
दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.
© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.