देश समाचार

स्टन्ट नदेखाउन नारायणकाजीलाई गगन थापाको चेतावनी

स्टन्ट नदेखाउन नारायणकाजीलाई गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्टन्ट नदेखाउन चेतावनी दिएका छन् । कांग्रेस सहमहामन्त्री...

एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल

एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ । बुधबार नेपाल आदिवासी जनजाती महासंघ९समाजवादी०को...

नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

काठमांड़ौ। चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भुमी चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भईरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला,...

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

काठमाडौं ।  चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले नेपालमा फाइभजी प्रविधिको परीक्षण गरिरहेको छ जसले पारदर्शिता र एकाधिकारको मुद्दामा चिन्ता बढाएको छ ।...

कांग्रेसले खुट्टा कमाउँदा गठबन्धन गर्नुपरेको होः डा. कोइराला

कांग्रेसले खुट्टा कमाउँदा गठबन्धन गर्नुपरेको होः डा. कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा।शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा...

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

जनकपुर ।  राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तिव्र रुपमा सुरु भएको छ।...

नेपालको तराइ मधेशमा स्थापित मदरसामा विदेशीले घुसपैठ गरेको खुलसा

नेपालको तराइ मधेशमा स्थापित मदरसामा विदेशीले घुसपैठ गरेको खुलसा

काठमाडौँ- नेपालको तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए...

प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद भवन अगाडी प्रदर्शन

प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद भवन अगाडी प्रदर्शन

काठमाडौं । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादवसहित केही अभियन्ताहरूलाई प्रक्राउ गरिएको छ। उनीहरूले...

चिनियाँ कम्पनीले टेर्दैनन् नेपालको प्रशासन, उल्टै विरोधमा उत्रिए

चिनियाँ कम्पनीले टेर्दैनन् नेपालको प्रशासन, उल्टै विरोधमा उत्रिए

काठमाडौं- चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता गर्ने गरेको छ। सुरुमा निर्माण कार्य ठेक्का लिँदा प्रशासनसँग मिलेर अनेक षड्यन्त्रहरु गर्दै...

नेपाल टेलिकमले हुवावे इन्टरनेशनल सिंगापुर रद्ध गर्ने

नेपाल टेलिकमले हुवावे इन्टरनेशनल सिंगापुर रद्ध गर्ने

नेपाल टेलिकमले हुवावे इन्टरनेशनल सिंगापुरसँगको "इन्टरकनेक्सन बिन्दु स्थापना र कमिसनिङ" को लागि भएको सम्झौता रद्द गर्ने भएको छ। सो ठेक्का...

Page 5 of 12 1 4 5 6 12

Don't Miss It

Recommended

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.