देश समाचार

बारामा बसको ठक्करबाट डियुटीमा खटेका ट्राफिक प्रहरी जवान यादवको मृत्यु

बारामा बसको ठक्करबाट डियुटीमा खटेका ट्राफिक प्रहरी जवान यादवको मृत्यु

बसको ठक्करबाट बारामा डियुटीमा खटेका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो...

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

बेलायती पत्रकार टम बर्जेसको नयाँ पुस्तक ‘कुकुल्यान्ड’ ले नेपालको दूरसञ्चार क्षेत्रमा भएका घोटाला र अनियमितताका बारे ठुलो खुलासा गरेको छ...

बैंकले पीडित बनाउदै सेवाग्राही

बैंकले पीडित बनाउदै सेवाग्राही

– नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क अन्तर्गत पहिलो नीजि बैंकको रूपमा रहेको नबिल बैंकको स्थापना...

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

राजविराज । अहिले एसईई परीक्षा जारी छ । परीक्षा अनुगमन गर्न सम्बन्धित निकायको तछाँडमछाड छ सप्तरी जिल्लामा । एक टोली...

तस्करीमा डिआइजी यज्ञविनोदको मौनता

तस्करीमा डिआइजी यज्ञविनोदको मौनता

सिरहा । मनमा नेपाली कांग्रेसको मन्त्र जपे पनि मधेश प्रदेशको प्रमुख हुनेक्रममा प्रचण्डपुत्री गंगा दाहालको शरणमा पुगेका डिआइजी यज्ञविनोद पोखरेलले...

शारडा डिस्टिलरी कर छलि प्रकरण : अनुसन्धानको नाममा गोलमटोल

शारडा डिस्टिलरी कर छलि प्रकरण : अनुसन्धानको नाममा गोलमटोल

सिरहा । सिरहाको गोलबजार नगरपालिका ९ को शारदा डिस्टिलरी उद्योगले राजस्व छलीका अवैध मदिरा भण्डारण गर्ने माडरस्थित आशिष जनरल स्टोरलाई...

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ...

फरक क्षमताका व्यक्तिलाई कानून अनुसार छैन ब्यबहार

फरक क्षमताका व्यक्तिलाई कानून अनुसार छैन ब्यबहार

प्रिया कर्ण जनकपुरधाम  । महोत्तरीको पिपरा गााँउपालिका–७, बनौलीकी २६ वर्षीया बिना चौधरी जन्मजात फरक क्षमताकी (अपाङ्ग) छिन् । जनकपुरधामको राराब क्याम्पसमा...

प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना

प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना

सिरहा । सिरहामा सरकारी निकायकै सेटिङमा कर छली हुँदै मदिरा तस्करी हुने गरेको भण्डाफोर गरेपछि सिरहाका पत्रकार विनय आजादमाथि आक्रमणको...

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं- सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न...

Page 1 of 12 1 2 12

Don't Miss It

Recommended

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.