मुख्य समाचार

न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

सर्वोच्च अदालतमा अहिले पनि ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन् । तर प्रधानन्यायाधीशबाहेक अन्य २० न्यायाधीश रहने सर्वोच्च अदालतले...

चितवन कारागारमा ७४१ कैदीबन्दी

चितवन कारागारमा ७४१ कैदीबन्दी

चितवन, जेठ ३ गते । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको...

नौ महिनादेखि जारी संसदको अवरोध एमालेले हटायो

नौ महिनादेखि जारी संसदको अवरोध एमालेले हटायो

गौशाला, जेठ ३ गते । नौ महिनादेखि जारी संसदको अवरोध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हटाउने निर्णय गरेको छ । नेकपा एमालेका...

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

गोपालप्रसाद बराल- महोत्तरी, जेठ ३ गते । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ ।...

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

जनकपुरधाम, जेठ ३ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ५ को मतगणना भइरहँदा नेपाली कांग्रेस...

प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

काठमाण्डौं, जेठ ३ गते । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल...

काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो...

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख) मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च...

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका...

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

काठमाडौं । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको...

Page 36 of 41 1 35 36 37 41

Don't Miss It

Recommended

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.