अन्य

अमेरिकालाई देखाउन अधुरै विमानस्थल उद्घाटनका लागि तम्सिए चिनियाँ विदेशमन्त्री

अमेरिकालाई देखाउन अधुरै विमानस्थल उद्घाटनका लागि तम्सिए चिनियाँ विदेशमन्त्री

काठमाडौं- चिनियाँ विदेशमन्त्री तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं ओर्लिँदैछन्। परराष्ट्र मन्त्रालय चिनियाँ विदेशमन्त्री वाङ यीको तयारीमा जुटिरहँदा पोखरा...

खेसरहिया बाजारको नाम अब श्रीराम चौक भयो : प्रभु साह

खेसरहिया बाजारको नाम अब श्रीराम चौक भयो : प्रभु साह

गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भईरहेको बजारको नाम श्रीराम...

राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई

राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । सोमबार...

भोट-राजनीतिको हतियार भो सामाजिक सुरक्षा कार्यक्रम : ‘अब ६५ वर्षमै वृद्ध भत्ता’

भोट-राजनीतिको हतियार भो सामाजिक सुरक्षा कार्यक्रम : ‘अब ६५ वर्षमै वृद्ध भत्ता’

वर्तमान गठबन्धन सरकारले आगामी बजेटबाट ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । आवश्यकताको आधारमा...

साउदीमा हुथी विद्रोहीले गरे चार ड्रोन आक्रमण, तेल र ग्यास स्टेसन निशानामा

हुथी विद्रोहीले शनिबार साउदी अरबको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ। हमलामा तेल कम्पनी अरामकोको एक इकाईलाई पनि निशाना बनाइएको थियो।...

राष्ट्रिय एकता अभियानद्वारा नि:शुल्क खाद्यान्न वितरण

राष्ट्रिय एकता अभियानद्वारा नि:शुल्क खाद्यान्न वितरण

जनकपुर – हाेलीकाे अवसरमा राष्ट्रिय एकता अभियान जनकपुरले नि:शुल्क खाद्यान्न वितरण गरेको छ। मिथिला माध्यमिकी परिक्रमामा सहभागी भक्तजहरुलाई अभियानले नि:शुल्क...

उदयपुरमा ९ वर्षीया बालिकाको बलात्कार गर्ने, ४५ वर्षीय व्यक्ति पक्राउ

उदयपुरमा ९ वर्षीया बालिकाको बलात्कार गर्ने, ४५ वर्षीय व्यक्ति पक्राउ

उदयपुर । उदयपुरमा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ का...

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

काठमाडौं- सरकारले चैतभित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने गरी तयारी थालेको भए पनि निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले भने काम नै...

रास्ट्रघाती र झुठो आश्वासन दिने नीतिका कारण युवाहरु एमाले छोडेर कांग्रेसमा प्रवेश

रास्ट्रघाती र झुठो आश्वासन दिने नीतिका कारण युवाहरु एमाले छोडेर कांग्रेसमा प्रवेश

काभ्रे । एमाले परित्याग गरि पनौती नगरपालिका -३ कुशादेबी,थापागाउका दिपक थापा सहित ३७ जना नेपाली कांग्रेस प्रवेश गरेपछि काभ्रेमा खैलाबैला नै...

राष्ट्रीघाती बीआरआई समझौता सार्वजनिक गर

राष्ट्रीघाती बीआरआई समझौता सार्वजनिक गर

काठमाडौँ । राष्ट्रिय एकता अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गरेको...

Page 4 of 13 1 3 4 5 13

Don't Miss It

Recommended

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.